काठमाडौं । ह्याकरहरूले विकेन्द्रीकृत वित्त प्लेटफर्म क्युबिट फाइनान्सबाट आठ करोड डलर मूल्यको क्रिप्टोकरेन्सी चोरी गरेका छन् । यो यस वर्षको अहिलेसम्मकै ठूलो ह्याकिङ हो । कम्पनीले अब ह्याकरहरूसँग क्युबिट कम्युनिटिमा हुने क्षतिलाई कम गर्नका लागि चोरी भएको क्रिप्टो फिर्ता लिन प्रयास गरिरहेको छ। यस ह्याकको बारेमा जानकारी दिँदै क्यूबिट फाइनान्सले भनेको छ कि ह्याकरहरूले बिन्यान्स…