काठमाडौं । बिराटनगरका उद्योगी एवं व्यवसायीले जीर्ण मीरगञ्ज पुल तत्काल मर्मत गर्न संघीय सरकारसँग माग गरेका छन् । भारतबाट विराटनगर आउने मालबाहक सवारीसाधन आवतजावतमा समस्या परेका जनाउँदै उनीहरुले सरकारसँग सो माग गरेका हुन् । पुलको अवस्था जीर्ण भएपछि सो नाकामा आउने मालबाहक सवारीसाधन सुनसरीको भन्टाबारी नाका हुँदै नेपाल प्रवेश गरिरहेकाले सयम र लागत बढी लाग्ने…