Logo

कोरोनाको प्रकोप बढ्दै, राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न सरकारको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण बढ्दै गएको भन्दै रात्रिकालिन व्यवासाय पुर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयमा आज बसेको बैठकले पछिल्लो समय कोरोना भाईरसको प्रकोप बढ्दै गएका कारण यस्तो व्यवसाय बन्द गर्ने निर्णय कडा रुपमा पालना गर्न निर्देशन दिएको हो । यस्तै मन्त्रायले विद्यालयहरुमा उच्च सावधानी अपनाउन अपील गरेको…