Logo

अख्तियारको मुद्दापछि महासंघभित्र उठ्न थाल्यो मुरारकाको राजिनामा माग, ‘नैतिकता भए पदबाट बाहिरिनुपर्छ’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य पशुपति मुरारकालाई भ्रष्टाचारमुद्दा दायर गरेसँगै महासङ्घ भित्रबाट उनको राजिनामाको माग हुन थालेको छ । विशिष्ट सदस्य मुरारकाले ४९ करोड राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा बुधबारमात्रै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएसँगै महासंघको यस अघिको नजिरको आधारमा तत्काल…