Logo

मोटरहेडले ल्यायो ‘पावर, पिकअप सब छ, नयाँ वर्ष २०७८ खास छ’ अफर, यस्ता छन् सुविधा

काठमाडौं । मोटरहेड ब्राण्डका लागि नेपालको आधिकारिक बिक्रेता एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रालिले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । २०७७ चैत २९ देखि २०७८ वैशाख ३१ सम्म यो अफर लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले ‘पावर, पिकअप सब छ , नयाँ वर्ष २०७८ खास छ’ अफर ल्याएको हो । यो अफरअन्तर्गत मोटरहेडका बाइकहरू…