Logo

ग्रीन डेभलपमेण्ट बैंकद्वारा लाभांश पारित, श्रेष्ठ र अधिकारी संचालक पदमा निर्विरोध निर्वाचित

काठमाडौं । ग्रीन डेभलमपमेण्ट बैंकको लाभांश पारित भएको छ । बैंकको शनिबार सम्पन्न भएको साधारण सभाले ३.८ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभाशं पारित गरेको हो । पोखराको होटल वाराहीमा सम्पन्न वार्षिक साधारण सभाले आ।व। २०७६।७७ को वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुई जना संचालकहरु समेत निर्वाचित…