Logo

दूधको बक्यौता भुक्तानी माग्दै विरोधमा उत्रिएका किसानमाथि प्रहरी धरपकड

काठमाडौं । दूधको बक्यौता भुक्तानी माग्दै विरोधमा उत्रिएका दुग्ध किसानमाथि प्रहरीले धरपकड गरेको छ । मंसिरदेखिको दूधको पैसा पाउनुपर्ने मागसहित विरोध प्रदर्शनमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेको हो । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको नेतृत्वमा किसानहरूले दुग्ध विकास संस्थान (डीडीसी) घेराउ र तालाबन्दी कार्यक्रम गर्ने क्रममा प्रहरीले केहीलाई पक्राउ समेत गरेको छ । संघका सञ्चालक…