काठमाडौं । निजी क्षेत्रका मुख्य ३ छाता संगठनले हालै अख्तियारले अनुमतिभन्दा बढि चुनढुंगा उत्खनन् गरेको आरोपमा मुद्धा दायर गरेका व्यवसायीको पक्षमा विज्ञप्ति जारी गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्स र उद्योग परिसंघ नेपाल (सीएनआई)ले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले व्यवसायीविरुद्ध सिधै मुद्धा चलाएर निजी क्षेत्रलाई नै हतोत्साही बनाएको…