Logo

सिटिजन्स बैंकद्वारा ‘सिटिजन कल सेन्टर’ सेवा सुरुवात, ग्राहकका समस्या सहजै सम्बोधन हुने

काठमाडौं । सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गको बढ्दो आवश्यकतालाई मध्यनजर कल सेन्टर सेवा शुरु गरेको छ । आइतबारदेखि संचालन आएको बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरु राख्न सक्ने बैंकले जनाएको छ । कल सेन्टरका लागि बैंकले ०१–५९७००६८ नम्बरको टेलिफोन उपलब्ध गराएको छ । भने [email protected] मा ईमेल गरी…