Logo

लगानीकर्ताहरूसंग आवद्ध हुन इच्छुक स्टार्टअपहरूसंग एफएनसिसीआइले माग्यो आवेदन, यस्तो छ प्रक्रिया

काठमाडौंं । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले समितिको कार्ययोजना अनुसार मेन्टरसिप सहयोग सहित महासंघका लगानीकर्ताहरूसंग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप)हरूसंग शनिबारबाट आवेदन आव्हान गरेको छ । आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा) का लागि खुला गरिएको छ । समितिले गएको चैत्र ९ गते एक पत्रकार सम्मेलन गरी यस विषयमा…