काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । गृहनगर हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गरी थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका हुन् । “अब म राप्रपाबाट अलग हुन्छु,” पत्रकार सम्मेलनमा थापाले भने। यसअघि उनले सोमबार काठमाडौंमा आफू निकट नेताहरूसँग छलफल गरेका थिए। त्यसमा पनि उनले आफू राप्रपाबाट अलग…