Logo

इलामको सुकिलुम्बा विमानस्थलमा निगमको परिक्षण उडान सफल, नियमित उडान संचालनको तयारी

इलामको काठमाडौं । नेपाल वायुसेवा निगमको जहामार्फत इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परिक्षण उडान गरिएको छ । निगमको टिव्न अट्टर (९एन एबीटी) विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट परिक्षण उडान गरिएको हो । निगमको उक्त जहाज बुधबार विहान ९ः०५ मिनेटमा उडी इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा विहान १०ः०२ मिनेटमा सकुशल अवतरण गरी सफल परीक्षण उडान सम्पन्न गरिएको थियो ।…