Logo

काठमाडौं मेरियट होटल तेस्रो वर्षमा प्रवेश, १२ हजार ११ रुपैयाँमा विशेष वार्षिकोत्सव समारोह प्याकेज

काठमाडौं । अन्तर्राष्ट्रिय ब्रान्डको चेन होटल काठमाडौँ मेरियट तेस्रो वर्षमा प्रवेश गरेको छ । वैशाख ५ गते आइतबार होटलले आफ्नो दोस्रो वार्षिकउत्सव मनाएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रु तथा पर्यटकलाई होटलले सेवा प्रदान गर्दै आइरहेको छ । ‘उत्तम सेवा प्रदान गर्ने क्रममा हामी निरन्तर रुपान्तरण र नवीनता ल्याइरहेका छौँ,’ जेनरल म्यानेजर फाबियन मार्टिनेजले भने,…