Logo

रोयल पेन्टसले गौतम बुुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रंगरोगन गर्ने, विभिन्न सहयोगसमेत प्रदान

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रंग रोगनका लागि भरतपुरमा रहेको रोयल पेन्टस् बिभिन्न किसिमका उत्पादनहरु सहयोग गरेको छ । कार्यक्रममा बोल्दै उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले चितवनमा बन्दै गरेको रङ्गशाला​ले चितवनको समग्र आर्थिक अबस्थामा ठूलो टेवा पुग्ने बताए । रोयल रोयल पेन्टस्का संचालक परमेश्वर भण्डारीले रङ्गशाला​ले सम्पूर्ण खेल…