Logo

नेपालगन्जमा बुधबार रातिदेखि निशेधाज्ञा लागु, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौं । नेपालगन्जमा बुधबार रातीदेखि निशेधाज्ञा लागु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १२ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउनको घोषणा गरेको हो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी गरिएको आदेश अनुसार कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले त्यसको नियन्त्रणका लागि बुधबार राति १२ बजेदेखि १५ गते राति १२ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका…