Logo

आइएमई पेको नयाँ एप प्रयोगकर्तालाई गृहप्रवेश अफर, १ सयमा १ सय नै बोनस

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ल नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफरअन्तर्गत रू १ सयमा रू १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । यो स्किममा सहभागी बन्नका लागि आइएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ । प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवासी) फारम…