Logo

कोकाकोला अब मात्र २५ रुपैयाँमा, नयाँ १७५ मिलिलिटर आरजीबी बोतल

काठमाडौं । कोका–कोलाले १७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ । कोका–कोलाले यसको मूल्य मात्र २५ रुपैयाँ तोकेको छ । नयाँ ग्लासको बोतल विशेष गरी नेपाली उपभोक्ताहरूका लागि डिजाइन गरिएको कम्पनीले बताएको छ । यो बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँ कोका–कोलाको लोगोले स्थानीय रुपमा आफ्नो उपभोक्ताहरूसँग गहिरो सम्बन्ध निर्माण गर्ने कम्पनीको विश्वास छ ।…