Logo

एकैचोटी १६ जना विरुद्ध राजस्व छलीको मुद्धा दायर, २ अर्ब १९ करोड बढिको विगो दावी

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गरी व्यापार व्यावसाय गरिरहेका १६ ओटा कम्पनीबीरुद्ध मुद्धा दायर गरेको छ । विभागले विभिन्न फर्महरुको नाममा नक्कली तथा झुठा विलविजक प्रयोग गरी राजस्व छली गर्ने ललितपुरमा व्यवसाय संचालन गरिरहेका अनिल कुमार गुप्तालगायत १६ जना विरुद्ध मुद्धा दायर गरेको हो । विभागका अनुसार यसरी झुठा विलविजक देखाई राजस्व छली…