Logo

एफसी चितवनलाई डिशहोमले प्रायोजन गर्ने, प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । बैशाख ११ गते देखि नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) मा सहभागी टिम एफ.सी. चितवनलाई डिशहोमले प्रायोजन गर्ने भएको छ । प्रबन्ध निर्देशक सुदिप आचार्य र एफ.सी. चितवनका अध्यक्ष सचिन ढकालले डिशहोमद्वारा एफ.सी. चितवनलाई प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । भरत खवास मार्कि प्लेयर रहेका…