Logo

रियलस्टेट र घरकर्जा लिने बढे, पाँच वर्षमा दुवै शीर्षकमा खर्ब बढीको वृद्धि

काठमाडौं । बैंक वित्तीय संस्थाहरुबाट व्यक्तिगत घरकर्जा र रियलस्टेटतर्फ प्रवाह हुने कर्जा अघिल्ला बर्षहरुको तुलनामा बढेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको फाइनान्सियल स्ट्याविलिटी प्रतिवेदन अनुसार कोरोना महामारीयता प्रत्येक आर्थिक बर्ष नेपालमा यस्तो कर्जा प्रवाह बढिरहेको देखिएको हो । प्रतिवेदनलाई आधार मान्दा आर्थिक बर्ष २०७५/७६ मा २ खर्ब ३८ अर्ब रुपैयाँ बराबर प्रवाह…