Logo

नेपाललाई ट्रान्जिट बनाउने गरी आएकाको पीसीआर परीक्षण नगर्न प्रयोगशालालाई स्वास्थ्य मन्त्रालयको निर्देशन (पत्रसहित)

काठमाडौं । कोरोना संक्रमण बढिरहँदा नेपाललाई ट्रान्जिट बनाएर विभिन्न देश जाने बिदेशीको संख्या बढेसँगै सरकारले कडाई गर्न थालेको छ । कोरोना संक्रमण तीब्र बनिरहेको समयमा दैनिक सायैं भारतीयहरु नेपाल भित्रिने र नेपाललाई ट्रान्जिट बनाएर बिदेश गइरहेका छन् । यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउने गरी वा परीक्षण मात्रै गर्ने गरी आएका विदेशी…