Logo

हिमालयन बैंक एससिटी–युनियनपे कार्ड सेवाको औपचारिक शुभारम्भ, भारतमा भुक्तानी थप सहज हुने

काठमाडौं । भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालित विशेष समारोहबिच हिमालयन बैंक लिमिटेड र युनियनपेको सहकार्यमा हिमालयन बैंक एससिटी युनियनपे कार्ड सेवाको औपचारिक शुभारम्भ भएको छ । सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटिएम तथा पस टर्मिनलमा चल्नेछ । भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलमा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी…