Logo

‘नेपाल सुपर लिग २०२१’ सँग जोडियो वर्ल्ड लिंक, वर्ल्ड लिंकको ओटिटीमार्फत प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेशनको लिमिटेड ‘खुकुरी नेपाल सुपर लिग २०२१’ को प्रत्यक्ष प्रसारणमा जोडिएको छ । सुपर लिग एपीवान टीभी च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ । २१ दिनसम्म प्रत्यक्ष प्रसारण हुने लिगमा ७ वटा प्रदेशका ७ वटै टिमहरूबीच २५ वटा म्याचहरु हुनेछन् । वर्ल्ड लिंक कम्युनिकेशनको लिमिटेडका निर्देशक मनोज अग्रवालले नेपालको एउटा लोकप्रिय खेल…