Logo

लकडाउनमा बिरामी बोक्न निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्दै कामपा, गुनासो सुन्न टोल फ्रि नम्बर राखिँदै

काठमाडौँ । काठमाडौं महानगरपालिक (कामपा)ले कोविड १९ का पोजेटिभ बिरामी र अन्य विरामीलाई अस्पताल लैजान ल्याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । जिल्ला प्रशासनबाट जारी आदेशका समयमा अस्पताल जान आउन समस्या पर्ने भन्दै कामपाले यस्तो व्यवस्था गर्न लागेको हो । कोविड १९ को न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मंगलबार बोलाइएको विशेष…