Logo

यात्रुले घर फर्किन बसको टिकट पाएनन्, कोरोना प्रभावित यातायात व्यवसायीलाई दशैंको झल्को

काठमाडौं । काठमाडौं चाबहिलमा बसोबास गर्दै आएका सुधीर न्यौपानेले घर जान टिकट पाएनन् । उनले मंगलबार र बुधबार बिहान पटकपटक नेपालगंज जानका लागि टिकट खोज्दा पनि पाएनन् । यस्तै समस्या गौशालामा बसोबास गर्दै आएका सुवास सुवेदीलाई पनि पर्यो । उनले पनि सोमबारदेखि नै कालिकोट जानका लागि टिकट खोजिरहेका छन् । हरेकपटक टिकट लिन जाँदा काउन्टरमा…