Logo

कोरोना कहर : टाट पल्टदै तारे होटल, लगानीकर्ताले ५ बर्षसम्म लाभांश नपाउने

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सबैभन्दा बढी मारमा परेको होटल व्यवसाय दोस्रो चरणको नयाँ भेरियण्टको संक्रमण फैलिएसँगै अझै बढी समस्यामा पर्ने भएको छ । कोरोना संक्रमण शुरु भएसँगै चपेटामा परेको होटल व्यवसाय हालसम्म पनि लयमा फर्कन सकेको थिएन । कोरोना संक्रमणका कारण लामो समयसम्म भएको लकडाउनपश्चात संचालनमा आउने तयारीमा रहेको होटल व्यवसाय पुनः…