Logo

विदेशबाट आउने नेपालीले अनिवार्य १० दिन क्वारेन्टीनमा बस्नुपर्ने, विदेशी नागरिक आउँदा क्वारेन्टीनका लागि होटल बुक गरेको हुनुपर्ने

काठमाडौं । अब हवाईमार्गमार्फत नेपाल प्रवेश गर्ने नेपालीले अनिवार्य १० दिन होटल वा होम क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । अध्यागम विभागले जारी गरेको एक विज्ञप्ति अनुसार अब हवाईमार्गबाट आउने प्रत्येक नेपालीले कोरोनाको नेगेटिभ रिपोर्टसँगै होटल वा होम क्वारेन्टीनमा १० दिनसम्म बस्नुपर्नेछ । पछिल्लो समय नेपाललगायत विश्वभरी नै कोरोनाको नयाँ भेरियन्ट फैलिएपछि सरकारले सिमानाकामा समेत कडाई…