Logo

निशेधाज्ञाभर सुन आयात र वितरण प्रभावित हुने, व्यबसायी भन्छन – प्रतिदिन २० किलोको कोटा बढि भयो

काठमाडौं । कोरोना महामारिका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न प्रमूख शहरहरुमा जारी निशेधाज्ञाका कारण सुन आयात प्रभावित हुने भएको छ । सरकारले निशेधाज्ञा जारी गरेको हुनाले निशेधाज्ञा जारी रहेका स्थानमा सुनको कारोबार पनि हुन नसक्ने र यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकोले पनि सुन आयात हुन कठीनाई हुने…