Logo

अलपत्र चक्रपथ विस्तारबारे संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, नागरिकले सास्ती खेप्नु परेको उल्लेख

काठमाडौं । चक्रपथ विस्तारबारे संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । काठमाडौंबाट प्रतिनिधित्व गर्ने १० सांसदले प्रस्ताव दर्ता गराएका हुन् । चक्रपथ दोस्रो खण्ड विस्तार अलपत्र परेकाले प्रस्ताव दर्ता गराउनुपरेको उनीहरूले उल्लेख गरेका छन् । प्रस्तावको समर्थकमा कांग्रेसका अन्य सांसद गगन थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजन केसी, अम्बिका बस्नेत, सपना राजभण्डारी तथा रास्वपाका सांसद शिशिर…