Logo

एक खर्ब डलरको अर्थतन्त्र बनाउन सूचना प्रविधिमा जोड, भिजन पेपरमा प्रविधिलाई महत्व दिएको दिएका छौं : अध्यक्ष गोल्छा

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सूचना प्रविधिको विकासले मात्र देशको अर्थतन्त्र विकास हुने बताएका छन् । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सञ्चार मान्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले यस्तो बताएका हुन् । महासंघले हालै अघि बढाएको ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ भिजन पेपरमा प्रविधिलाई निकै महत्व दिएको उनले बताए…