Logo

कोरोना रोकथाममा सरकारको कडा कदम, आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान बन्द गर्ने निर्णय गरेको छ । आईतबार बेलुका बसेको मन्त्रिपरिषद बैंठकले आज (सोमबार) राती १२ बजेदेखि आन्तरिक र २२ गते देखि अन्तरराष्ट्रिय उडान पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । पछिल्लो समय कोरोना संक्रमण बढ्र्दै…