Logo

ह्वावे ‘राष्ट्रिय आईसीटी पुरस्कार २०२१’ बाट सम्मानित

काठमाडौं । ह्वावे ‘राष्ट्रिय आईसीटी पुरस्कार २०२१’ बाट सम्मानित भएको छ । काठमाडौंस्थित सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पर्वत गुरुङले ह्वावे नेपाललाई राष्ट्रिय आईसीटी पुरस्कार–२०२१ (निजी क्षेत्र) प्रदान गरेका हुन् । उक्त पुरस्कार ह्वावे नेपालका सीईओ विलियम झांगलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यक्रमका…