Logo

निषेधाज्ञामा नेपाल टेलिकमका सस्ता डाटा तथा भ्वाईस प्याक, यसरी लिन सकिन्छ फाईदा

काठमाडौं । हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकहरुका लागि नेपाल टेलिकमले विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराइरहेको छ । प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने र निकै उपयोगी हुने अपेक्षा गरिएका यी सुविधाहरु निम्नानुसार छन् : १. वन जीबी पर डे विथ बोनस…