Logo

पछिल्लो २४ घण्टामा ७ हजार ६६० जनामा संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर ७ हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १६ हजार १ सय ३१ पीसीआर परीक्षणमा ७ हजार ५ सय ८७ र ५ सय ७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आजै मात्रै कोरोना संक्रमणका…