Logo

नर्भिक अब ‘कोभिड अस्पताल’, ९० शैया कोभिड शैयाको रुपमा रुपान्तरित

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटललाई अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गरिएको छ । नर्भिकले आफूलाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गर्दै सेवा दिन सुरु गरेको हो । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रीत गरेको र त्यसलाई थप परिस्कृत गर्दै लगिएको बताए । उनले एक विज्ञप्ति जारी गर्दै बिरामीहरुको…