Logo

तेस्रो त्रैमाससम्म प्रभु लाइफले कमायो १३ करोड ७८ लाख खुद नाफा, गत बर्षभन्दा १४८ प्रतिशतले बढि

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७७ ७८ को वित्तीय विवरण सार्वजनिक गर्दै गत बर्षको तुलनामा १४८ दशमलव ३३ प्रतिशतले खुद नाफा बढेको बताएको हो । गत वर्षको यही अवधीमा कम्पनीले ५ करोड ५५ लाख…