Logo

कोरोनाविरुद्धको खोप कति प्रभावकारी ? खोप लगाएका १५ लाख मानिसको अध्ययनपछि वैज्ञानिकले निकाले यस्तो निष्कर्ष

काठमाडौं । अहिले विश्वभर कोरोनाविरुद्धको भ्याक्सिन (खोप) को चर्चा छ । कोरोना महामारीबाट उन्मुक्तिका लागि एकमात्र उपायका रुपमा ब्याख्या गरिएको खोपका बारेमा विभिन्न चर्चा–परिचर्चा र विवाद पनि बाहिर आइरहेका छन् । खोपको प्रभावकारितबारे पनि अहिलेसम्म ठोस तथ्या बाहिर आइसकेको छैन् । यसै सन्दर्भमा कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिताबारे बैज्ञानिकहरुले थप अध्ययन–अनुसन्धानबाट नयाँ तथ्य पत्ता लगाएका छन्…