Logo

एफएनसिसीआइको ‘अपरेशन कोभिड रिलिफ नेपाल’ अभियान शुरू, हेल्लो डाक्टर शुभारम्भ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई)ले कोभिड–१९ को महामारीबाट आक्रान्त सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान थालनी गरेको छ । विपत्तिमा मुलुक पर्दा मुलुकवासीको सहयोगार्थ संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी  अभियान सञ्चालन गरिएको महासङ्घले जनाएको छ ।  एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा आजदेखि हेल्लो…