Logo

नथिङका नयाँ स्मार्ट वाच र एयरबड नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौँ । नेपाली बजारमा नथिङ ब्रान्डका स्मार्टवाच र इयरबड सार्वजनिक भएका छन् । नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी मोबाइल्सले बड्स प्रो इयरबड र वाच प्रो स्मार्टवाच सार्वजनिक गरेको हो । सार्वजनिक भएको विशेष अवसरमा कम्पनीले दुबै उत्पादनमा ५०० रुपैयाँ छुट दिएको छ । वाच प्रोको बजार मूल्य ११ हजार ९९९ रहेकोमा ग्राहकले ११ हजार…