Logo

राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आव्हान गरेसँगै अब कसरी गठन हुन्छ नयाँ सरकार ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) नयाँ सरकार गठन गर्न आव्हान गरेकी छन् । राष्ट्रपति भण्डारीले संबिधान अनुसार दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई बैशाख ३० गते विहिबार भित्र दाबि पेश गर्न आव्हान गरेकी हुन् । राष्ट्रपतिको आव्हान सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट…