Logo

कालीमाटी फलफूल तथा तरकारी बजार बन्द, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार आजदेखि बन्द हुने भएको छ । कोरोना महामारी नियन्त्रणका लागि कालीमाटी बजार विकास समितिले तरकारी बजार बन्द गर्ने भएको हो । समितिले आज एक सूचना जारी गर्दै कृषक बजार आजदेखि पूर्ण रुपमा बन्द हुनेछ । खुद्रा बजार भने बिहीबारदेखि बन्द हुनेछ । थोक बजारमा हुने खुद्रा व्यापार बुधबारदेखि…