Logo

प्रभावकारी देखिए कोरोनाविरुद्धका खोपहरु, कोरोनाबाट हुने मृत्यु ८५ प्रतिशतसम्म घटेको दाबी

काठमाडौं । पछिल्लो समयमा कोरोनाविरुद्ध विभिन्न राष्ट्रहरुले खोप उत्पादन गरिरहेका छन् । विश्वाव्यपाी महामारी बनेको कोरोना संक्रमण (कोभिड–१९) कारण लाखौंको ज्यान गइसकेको र थप ज्यान जाने क्रम नरोकिएको सन्दर्भमा खोपमात्रै कोरोना संक्रमण रोक्न उपयुक्त अस्त्र हुने बताइएको छ । अहिले विश्वका सम्पन्न र शक्ति राष्ट्रहरुले आफ्ना नागरिकका लागि धमाधम खोप अभियान चलाइरहेका छन् । तर,…