Logo

वर्ल्डलिंकका संचालक विजय जलानको कोरोनाका कारण निधन

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनका संचालक विजय जलानको कोरोनाका कारण निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको बिहीबार निधन भएको हो । उनी वर्ल्डलिंकका निर्देशकसमेत हुन् । ४७ वर्षीय उनी वर्ल्डलिंक कम्युनिकेसनका सहसंस्थापक पनि हुन् । करिब १५ दिनअघि अस्पताल भर्ना भएका उनको भेन्टेलेटरमा राखेर उपचार भइरहेको थियो । बिहीबार…