Logo

सीईडीबी हाइड्रोपावरको आइपीओ बाँडफाँड, २ लाख ३४ हजार बढिले हात पारे १ कित्ता सेयर

काठमाडौं । सीईडीबी हाइड्रोपावरले प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले बिहीबार बिहान ११ बजे अनलाइन मार्फत बाँडफाँड गरेको उक्त आईपीओमा २ लाख ३४ हजार १ सय ९५ जनाले सेयर हात पारेका छन् । क्यापिटलका अनुसार उनीहरुलाई १० १० कित्ताको दरले २३ लाख ४१ हजार ९ सय ५४…