Logo

होटल सोल्टीबाट आईएचजी बाहिरिएसँगै नयाँ ब्राण्डिङमा, अब दी सोल्टी काठमाडौको नामबाट संचालनमा आउने

काठमाडौं । काठमाडौंस्थित होटल सोल्टी र ईन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी)बीचको सम्झौता सकिएसँगै नयाँ ब्राण्डबाट संचालनमा ल्याउने भएको छ । काठमाडौंमा रहेको होटल सोल्टीले आईएचजी बाहिरएसँगै नयाँ नाम दी सोल्टी काठमाडौको रुपमा ब्राण्डिङ गरी संचालनमा ल्याउने भएको हो । सोल्टी होटलका अनुसार पुनः ब्राण्डिङका लागि सम्पुर्ण तयारी पुरा भईसकेको छ । अनेकौं पुरस्कारहरुबाट पुरस्कृत तथा सम्मानित…