Logo

कोरोना नियन्त्रणमा सरकारको सक्रियता, अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्री खरिदमा अर्थले दियो सवा ४ अर्ब

काठमाडौं । कोभिड(१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख…