Logo

काठमाडौंमा कोरोनाको डरलाग्दो संक्रमण, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा  कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।  कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक…