Logo

साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना नियन्त्रणका लागि अध्यादेश जारी गर्ने

काठमाडौं । आज मन्त्रीपरिषद्को नियमित बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक साँझ ५ बजे बोलाइएको बैठकले कोरोना महामारी (कोभिड–१९) संक्रमण नियन्त्रण्का लागि महत्वपूर्ण निर्णय लिने बताइएको छ । कोरोना नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउनका लागि अध्यादेश ल्याउने सरकारको तयारी गरेको बालुवाटार स्रोतको दाबी छ । स्रोतका अनुसार बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र…