Logo

निषेधाज्ञा उल्लंघन गर्दा कोरोना संक्रमण फैलदो, आवतजावतमा ५९ प्रतिशतमात्रै कमी आउँदा संक्रमण नघटेको सरकारको निष्कर्ष

काठमाडौं । कोरोना संक्रमणको दोश्रो लहरसँगै आएको नयाँ भेरियन्टका कारण नेपालमा अहिले कोरोनाका कारण निकै जटिल अवस्था श्रृजना भएको छ । सोमबारमात्रै कोरोनाबाट २१४ नेपालीले ज्यान गयो । कोरोना नियन्त्रणका लागि भन्दै सरकारले बैशाख १६मा काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो भने त्ययता देशका ७४ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । तर, पनि दैनिक संक्रमित…