Logo

नेप्सेले बनायो एकैदिन दुई नयाँ रेकर्ड, परिसुचक २७९३ अंक पुग्दा ११ अर्ब ३५ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकैदिन दुई नयाँ रेकर्ड कायम भएको छ । मंगलबार नेप्से परिसुचक करिव २८ सय अंक नजिक पुग्दा सबैभन्दा बढी सेयर कारोबार भई नेप्सेले एकैदिन दुर्ई नयाँ रेकर्ड कायम गरेको हो । नेप्सेको इतिहासमा मंगलबार सबैभन्दा बढी ११ अर्ब ३५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी मंगलबार नै…